भोटेकोशी बाढी : नवलपुरमा भेटिएका शवको सङ्ख्या १५४ पुग्यो
नवलपुर : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर नवलपुरको नदी तटीय क्षेत्रमा ल्याएका शव तथा मानव अङ्गहरूको सङ्ख्या १५४ पुगेको छ। भेटिएका शवहरूमध्ये २ जनाको मात्रै पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताए। पहिचान भएका दुवै शव पुरुषका रहेका छन्। आफन्तले गरेको पहिचानका आधारमा ती शवहरू हेटौँडा–१५ का सुमन गोले र गोरखाका कमल देव
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







